अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २३, बिहीबार ११:२५

सिरहा । न्युज २४ सिरहाका सम्वाददाता दिलिप सहनीमाथि जिल्ला सरकारी वकिलको कार्यालय सिरहाका प्रमुखले दुव्र्यहार गरेको भन्दै प्रेस चौतारी नेपालको सिरहका शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै प्रेस चौतारीले सरकारी वकिलको कार्यालय सिरहाका प्रमुख सरकारी जिल्ला न्यायाधिवक्ता सन्तोष प्रसाद भण्डारीले कार्यालय परिसरमा नै पत्रकार सहनीमाथि दुव्र्यहार गरेको भन्दै घटनाको भत्र्सना गरको हो । साथै दघटनाको सत्यतथ्य छानविन गरी दोषीमाथि कारबाही गर्न पनि माग गरिएको छ ।

‘कानूनको वकालत गर्ने कार्यालयका प्रमुखले गरेको यस्तो कार्यले कानूनको उपहास हुनुको साथै पत्रकारलाई असुरक्षित बनाउन उद्दत रहेको हाम्रो ठहर छ । घटनालाई छानबिन गरी पत्रकार असुक्षित बनाउनेलाई कानुनी कारर्वाही गरि प्रेस स्वतन्त्रताको रक्षा गर्न र स्वतन्त्रता पूर्वक समाचार संकलन एवम् सम्प्रेषण गर्ने वातावरण निमार्ण गर्न माग गर्दछौं । ’ विज्ञप्तीमा उल्लेख गरीको छ ।

जिल्ला न्यायाधिवक्ता भण्डारीले मंसिर २१ गते समाचार संकलन गर्न गएका पत्रकार सहनीमाथि कार्यालय भित्र नै दुव्र्यहार गरेका थिए ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार