अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार १८:०१

भोजपुर– १०८ आवाल ब्रम्हाचारी षडानन्द अधिकारीको १८७ औं जन्म जयन्ती भव्यताका मनाईएको छ । षडानन्द सीताराम गुठीले एक औपचारिक कार्यक्रम आयोजना गरि १८७ औं जन्म जयन्ती भव्यताका साथ सम्पन्न गरेको हो । षडानन्द नगरपालिकाका मेयर वीरबल राईको प्रमुख आतिथ्यमा तथा षडानन्द सीताराम गुठीका अध्यक्ष कृष्ण प्रसाद पौडेल (प्रकाश)को अध्यक्षतामा सम्पन्न भएको हो ।

कार्यक्रममा विभिन्न जातजातीका झाँकी प्रर्दशन साथै दिङ्ला वरपर रहेका विद्यालयहरुबाट कार्यक्रममा पिटि प्रर्दशन समेत भएको थियो । षडानन्द माध्यमिक विद्यालयको प्राङगणबाट सुरु भएको ¥याली नारायण चौर, मन्दिर, षडानन्द अधिकारीको मुर्ति भएको क्षेत्र संगै बजार परिक्रमा गरि दिङ्ला भलिबल ग्राउण्डमा औपचरिक कार्यक्रम गरि कार्यक्रम समापन भएको हो ल।

कार्यक्रममा षडानन्द माध्यमिक विद्यालय, अरुण मा.वि., न्यू समिट इङ्लिस बोर्डिङ स्कुल, गोविन्द मेमोरियल साथै सरस्वती अधारभुत विद्यालयको विद्यार्थी साथै शिक्षकहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार