अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २२, बुधबार ०९:२२

काठमाडौं । आइसीसी टी–२० विश्वकप छनोटमा नेपाल समुह ए मा परेको छ । सन् २०२२ मा हुने आइसीसी टी २० विश्वकप छनोटमा नेपाल रहेको समुह ए मा ओमान, आयरल्याण्ड, बहराईन, क्यानडा, जर्मनी, फिलिपिन्स र यूएई परेका छन् । यस्तै समुह बी मा जिम्बावे, हङकङ, नेदरल्याण्ड्स, युगान्डा, पपुवा न्युगिनी, जर्सी, सिंगापुर, अमेरिका छन् ।

दुबै समुहका शिर्ष दुई स्थानमा पुग्ने टिमले अष्ट्रेलियामा हुने विश्वकप खेल्न पाउनेछन । टी २० विश्वकपको सुपर १२ मा पुगेका अफगानिस्तान, बंगलादेश, इङ्ग्ल्याण्ड, नामिबिया, न्युजिल्याण्ड, पाकिस्तान, दक्षिण अफ्रिका, श्रीलङ्का, वेष्ट इन्डिज, भारत, स्कटल्याण्ड र अष्ट्रेलियाले अर्को विश्वकपमा स्थान बनाइसकेका छन् । विश्वकप छनोटमा कुल १६ टिमको प्रतिस्पर्धा हुनेछ । नेपालले टी २० को बरियताका आधारमा यो पटक सोझै ग्लोबल छनोट खेल्ने मौका पाएको हो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार