२०७८ मंसिर २१, मंगलवार ०९:२५
सिरहा । जिल्ला प्रशासन कार्यालय सिरहाको गेट अगाडी मास्क बेच्दै गरेका दुई बालक ।

यी दुई बालकबाले जिल्ला प्रशासन कार्यालयमा आउने प्राय सबैलाई भित्र बिना मास्क प्रबेश गर्न नपाइने भन्दै आफ्नो मास्क किनीदिन अनुरोध गर्दछन् ।






