अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २१, मंगलवार ०८:२८

काठमाडौं । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल पक्षीय नेताहरुले आज केन्द्रिय सदस्यहरूसँग छलफल गर्ने भएका छन् । सभापतिको साझा उम्मेदवार तय गर्न आज आफू पक्षीय केन्द्रीय सदस्यसँग गर्न लागेको पौडेल पक्षीय नेताहरुले बताएका छन् । १४ औँ महाधिवेशनमा संस्थापनइतर समूहबाट साझा उम्मेदवार बनाउने कसरतमा पौडेल पक्षीय नेताहरू रहेका छन् ।

छलफल दिउँसो एक बजे नेता प्रकाशमान सिंह निवास चाक्सीबारीमा हुने छ । उक्त समुहमा पौडेलसहित, महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, र केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापतिका आकाँक्षी हुन । उनीहरूबीच सोमबार साझा पनि छलफल भएको थियो । उक्त छलफलमा सभापतिका आकांक्षीमध्येबाट एक जनामात्र उम्मेदवार बनाउन आज केन्द्रीय सदस्यहरूसँग छलफल गर्ने सहमति भएको थियो ।

 

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार