अपडेट 
गायिका रीता केसीको ‘म हरायकी हु त्यो शहरबाट’ गजल सार्वजनिक | एककपडा पसलमा आगलागी, करिब ४० लाखको क्षति | प्रहरी दमनविरुद्धमा व्यवसायी आन्दोलित | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | जिल्ला प्रहरी कार्यालय सर्लाहीले मनाइयो ७० औ प्रहरी दिवस। | प्रधानमन्त्री कार्कीले विभिन्न देशका राजदूतसँग छलफल गर्दै | प्रहरी नायब निरीक्षक क्षेत्रीले ३२के.जी. लागु औषध गाँजा सहित इजराइल अन्सारीलाई पक्राउ गरिएको छ। | लागुऔषध बरामद, मोटरसाईकल सहित तस्कर पक्राउ | राष्ट्रपतिद्वारा मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी | मधेश प्रदेश सरकारबाट नेपाली कांग्रेसले लियो समर्थन फिर्ता |
२०७८ मंसिर २०, सोमबार ०९:०७

काठमाडौं । कोभिड १९ को सङ्क्रमण भएका नागरिकलाई चिसोको समयमा छातीसम्बन्धी समस्या धेरै देखिने गरेको पाइएको छ । उनीहरूमा विशेष गरी छातीको सङ्क्रमण देखिने गरेको छाती रोग विशेषज्ञ डा दीर्घसिङ बमले बताउनुभयो ।

उहाँका अनुसार कोभिडको सङक्रमण भएका वृद्धवृद्धाहरू चिसो मौसममा स्वासप्रश्वाससम्बन्धी समस्या भएको भन्दै जाँचका लागि आउने गरेका छन् ।

चिसो मौसममा स्वासनली साँघुरो हुने भएकाले केही असहज हुने भए पनि यस्तो लक्षण देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न पनि डा बमले बताउनुभयो । वृद्धवृद्धा, बालबालिका र दीर्घ रोगीहरूले चिसोमा आफूलाई जोगाएर राख्नुपर्ने उल्लेख गर्दै उहाँले परिवारका सदस्यले पनि त्यस्ता व्यक्तिहरूको स्याहारमा ध्यान दिनुपर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया !

सम्बन्धित् समाचार

ताजा समाचार

ट्रेडिङ समाचार